१) अनेसासको स्थापना कहिले भएको हो ?
उत्तर सन १९९१ जनवरी ११
२) अनेसासको ट्रष्टि सुल्क कति छ ?
उत्तर १००० अमेरीकी डलर
३) द्यौराली उपन्यासका लेखक को हुन् ?
उत्तर वरिष्ठ साहित्यकार होमनाथ सुवेदी
४) अनेसासको आदिकारिक वेव र्साईट कुन हो ?
उत्तर inls.org
५) अन्तरष्ट्रिय नेपाली साहित्य समाज सर्वोकृष्ट पुस्तक पुरस्कारकेा रासी कति
छ ?
उत्तर रु 1,00000 नगद
६) अनेसासको वर्तमान केन्द्रीय अध्यक्ष को हुनुहुन्छ ?
उत्तर प्रो. मोहन सिटौला
७) अनेसासको मुखपत्र साहित्यिक पत्रिका अर्न्तदृष्टि अमेरिका बाहेक अरु कुन कुन च्याप्टरबाट प्रकाशित हुन्छ ?
उत्तर अनेसास साउदी अरेबिया च्याप्टरबाट मात्र ।
८) अनेसासको वर्तमान कुल पुरस्कर रासी कती छ ?
उत्तर १,३२,००० हजार ।
९) अनेसास साउदी अरेविया च्याप्टरको स्थापना कहिले भएको हो ?
उत्तर २०६० साल
१०) अर्न्तदृष्टि कस्तो पत्रिका हो र यसको प्रकासन कति कति समयको फरकमा हुन्छ ?
उत्तर नेपाली भाषा,कला साहित्य र संस्कृति प्रधान ३-३ महिनमा प्रकाशन हुन्छ ।
११) अहिले अनेसासले कति ओटा विधामा सर्वोकृष्ट पुरस्कार प्रदान गर्दछ ?
उत्तर ६ ओटा विधामा
१२) अहिले सर्वोकृस्ट पुरस्कार छनोटको लागि कति ओटा पुस्तक अनेसास वोर्डमा पठाउनु पर्दछ ?
उत्तर ६ ओटा -पहिले १० ओटा पठाउनु पर्ने थियो )
क्यूजNovember 1, 2006 6:52 am
Comments »
The URI to TrackBack this entry is: http://quizmaster.blogsome.com/2006/11/01/quiz-no-14/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>