१ टेवल टेनिसको बललाई के भनिन्छ -
उत्तर पिङ पोङ

द्द ूखो - खो खेलमा कती जना खेलाडी हुन्छन् -
उत्तर ९ जना

३ बक्सिङमा हे मेकर को अर्थ के हो -
उत्तर शक्तिसाली मुक्का प्रहार

४ १६औ वर्ल्डकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी कोे हुन् -
उत्तर डेभोर सुकर ९६ गोल०

५ कुस्ती खेल्ने मैदानलाई के भनिन्छ -
उत्तर ऐरेना

६ आठौँ र्सार्क गेममा नेपाललाई पहिलो स्वर्ण्र्ाादक दिलाउने खेलाडी को हुन -
उत्तर प्रीति डँगोल

७ पहिलो अन्तराष्टिर्य पदक दिलाउने नेपाली खेलाडी को हुन् -
उत्तर जीतबहादुर के.सी

८ नेपाललाई पहिलोपल्ट एसियाली रजत पदक दिलाउने खेलाडी को हुन् -
उत्तर सविता राजभण्डारी -तेक्वान्दो)

९ पाँचौ बिष्वकप फुटबलमा कतिवटा आत्मघाती गोलहरु भएका थिए -
उत्तर ५ वटा

१० नेपालमा प्रथम महिला फुटबल कहिले सम्पन्न भएको थियो -
उत्तर वि.सं. २०४० मा

११ आठौं साफ गेमको नारा र गीतका रचनाकार को हुन् -
उत्तर चेतन कार्की

१२ लगातार तिन पटक विश्वकप जिती कप सदाको लागी आफ्नो बानाउने राष्ट्र कुन हो -
उत्तर ब्राजिल

१३ विश्वकप फुटवल खेलमा खेल शुरुभएको सवै भन्दा थोरै समयमा गोल हान्ने खेलाडी को हुन -
उत्तर म्यारोडोना

१४ विश्व कप १९९८ मा कुन कुन राष्ट्रहरु विच फाईनल खेल भएको थियो -
उत्तर फ्रान्स र ब्राजील

१५ आठौं र्सार्क खेलमा कुन राष्ट्रले कुनै पनि खेलमा स्वर्ण्र्ाादक जित्न सकेन -
उत्तर माल्दीभस

१६ पहिलो र्सार्क खेल कुन राष्ट्रमा भएको थियो -
उत्तर नेपाल

१७ आठौं र्सार्क खेलमा फुटवल अर्न्तर्गत उत्कृष्ट खेलाडी कस्लाई घोषणा गरिएको थियो -
उत्तर वसन्त गौचन

१८ श्री ५ विरेन्द्रबाट उदघाटन भएको र्सार्क खेलहरु कुन कुन हुन् -
उत्तर पहिलो र आठौं

१९ प्रथम दक्षिण एसियाली फुटवल प्रतियोगिता कुन देशमा र कहिले भएको थियो -
उत्तर नेपालमा २०५४ साल भदौ १९ देखि २८ सम्म

२० सन २००८ को ओलम्पिक खेल कहाँ हुने भएको छ -
उत्तर चीन