अर्काकी स्वास्नी लानेलाई जार भनिन्छ भने विवहा पर्ुव गर्भ रहि विवहा पश्च्चात जन्मने वच्चालाई के भनिन्छ -
उत्तर सहोदज
भैपरि आउने र पर्व विदा बर्षा कति - कति दिन लीन सकिन्छ -
उत्तर ६,६ दिन
प्रसुति विदा कति अवधिको लागी दिइन्छ -
उत्तर सेवामा रहदा २ पटक मात्रा ६० दिनको दरले
कुन प्राणी कहिल्यै पनि आँखा चिम्लदैन -
उत्तर माछा
कुन प्राणीको गर्भाशय टाउकोमा हुन्छ -
उत्तर उडुस
ेपेटमा आँखा र दाँत हुने जीव कुन हो -
उत्तर बिच्छी
गैडाको बच्चालाई के भनिन्छ -
उत्तरः केटा केटी
माछा बस्नो ठाँऊलाई के भनिन्छ -
उत्तरः कुर
ऊटको बच्चालाई के भनिन्छ -
उत्तरः उल्लु
कुन जनावरको रिसाएको वेला रातो पसिना आउछ -
उत्तर गैडा
ज्रि्रो भएर पनि आवाज नआउने जनावरको नाम के हो -
उत्तर जिराफ
कुन जीवले आफ्नो पखेटाबाट स्वाद लिन्छ -
उत्तर पुतली
कुन प्राणी पानी नखाइकन बाच्न सक्दछ -
उत्तर छेपारो
पेटमा आँखा र दाँत हुने जीव कुन हो -
उत्तर बिच्छी
क्यूजJanuary 25, 2006 9:31 am
Comments »
The URI to TrackBack this entry is: http://quizmaster.blogsome.com/2006/01/25/quiz-no-10/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>