नेपल टेलिकमले कहिलेबाट अन्तराष्ट्रिय र राष्ट्रिय टं्रक सेवाको महसुस दरमा परिमार्जन गरेको हो -
उत्तर २०६२ साल जेष्ठ ३ गतेबाट
निजामति कर्मचारीले घर विदा कुन आधारमा पाउछन् -
उत्तर काम गरेको प्रत्येक १२ दिनको १ दिनको दरले
सगरमाथाको चुचुरोमा विवाह बन्धनमा बाँधिने पहिलो युगल जोडी मोनी मुलेपती र पेम्वा दोर्जी शर्ेपा कहिले विवाह बन्धनमा बाँधिएका थिए -
उत्तर २०६२ साल जेष्ठ १६ गते
निजामती कर्मचारीलाई कति प्रकारको विदा दिइन्छ -
उत्तर ७ प्रकार - क) भैपरि आउने र पर्व ख, घर विदा ग, विरामी घ, प्रसुति ङ,किरिया, च, अध्ययन छ, असाधारण विदा)र्
कर्मचारीको अनिवार्य अवकास हुने उमेर कति हो -
उत्तर ५८ वर्षपुरा
नेपलमा हिम चिनुवाको नामले कस्लाई चिनिन्छ -
उत्तर आङरिता सर्ेपा
श्री ५ बाट गत साल माघ १९ गतेबाट नेपाल अधिराज्यभर लागुहुने गरी जारी गरेको संकटकाल कहिले फिर्ता लिएको थियो -
उत्तर २०६२ साल बैशाष १६ गते ।
मुद्धा फैसला गर्दा अभियुक्त वा साक्षी वस्ने ठाउँलाइ कठघरा भनिन्छ भने न्यायाधीस वस्ने ठाउँलाइै के भनिन्छ -
उत्तर इजलास
एउटा खुट्टा नभएकोलाई लंगडो भनिन्छ भने दर्ुइटै खुट्टा नभएकोलाई के भनिन्छ -
उत्तर खोरण्डो
सन २००५ को मिस यूनिभर्स ताज पहिर्याउने सुन्दरी नताली ग्लोवोभा कुन देशकी हुन -
उत्तर क्यानडा
काठमाण्डौ उपत्यका वरिपरि कुन कुन पहाडहरु पर्डछन -
उत्तर शिवपुरी, चन्द्रगीरी, नार्गाजुन र फुलचोकी
मिठो वोल्नेलाई मृदुभाषी भनिन्छ भने नमिठो वोल्नेलाई के भनिन्छ -
उत्तर कटुभाषी
चामल नभएको फोस्रो धानलाई के भनिन्छ -
उत्तर पगटा
नेपालको सति प्रथाको अन्त्य कति सालवाट भएको हो -
उत्तर वि.स. १९७७
सुनको असफिर् प्रचलनमा ल्याउने राजा को हुन -
उत्तर रण वहादुर श्ााह
जवरजस्ती यौन सम्वन्ध राख्नुलाई वलात्कार भनिन्छ भने गर्भ तुहाउने कामलाई के भनिन्छ -
उत्तर भु्रण हत्या
काठमाण्डौ उपत्यकाको प्रथम राजा भनेर कस्लाई चिनिन्छ -
उत्तर धर्माकार
खुकुरीको खोललाई दाप भनिन्छ भने तरवारको खोललाई के भनिन्छ -
उत्तर म्यान
वच्चा सुताउँदा आमाले गाउँने ढिलो गितलाई के भनिन्छ -
उत्तर लोरी
किरिया विदा कति दिन दिइन्छ -
उत्तर १५ दिन