कुन देवतालाई हिन्दु र बौद्ध धर्म दुबैको साझा देवता मानिन्छ -
उत्तर मछिन्द्रनाथ
नेपालको प्रसिद्ध मन्दिर मनकामनामा कुन जातिको पूजारी रहेने परम्परा छ -
उत्तर मगरजाति
हालसम्म कुनै युद्धमा भाग नलिएको राष्ट्र कुन हो -
उत्तर स्वीटजरल्याण्ड
रोपाईमा बजाँउने बाँजालाई के भनिन्छ -
उत्तर बेठी
सबै भन्दा छिटो बढ्ने बनस्पती कुन हो -
उत्तर बाँस
बुद्धले लगाउने बस्त्रलाई के भनिन्थ्यो -
उत्तर चिवर
कुन ब्यक्तिले चारैतिर बराबर देख्दछ -
उत्तर अन्धो
नेपालकी प्रथम महिला न्यायाधीश को हुन् -
उत्तर शारदा श्रेष्ठ
नेपालले र्सार्कको कति प्रतिशत खर्च ब्यहोर्दछ -
उत्तर ११.३५ प्रतिशत
कमलको फूललाई के को प्रतीक मानिन्छ -
उत्तर शिक्षा र सभ्यता
२०५८ सालको नविन पुरस्कार कसलाई प्रदान गरियो -
उत्तर हास्यकलाकार गोपालराज मैनाली
नेपालमा एस.एल.सी. वोर्डको स्थापना कहिले भएको हो -
उत्तर वि.सं. १९९०
महादेवका तीन नेत्रका प्रतीकको रुपमा कस-कसलाई मानिन्छ -
उत्तर अग्नि, र्सर्ूय र चन्द्र
पञ्चकन्या भन्नाले कस-कसलाई बुझाउछ -
उत्तर तारा, कुन्ती, अहिल्या, द्रौंपती र मन्दोदरी
माथिल्लो जातकी केटी र तल्लो जातको केटोबीच हुने विवाहलाई के भनिन्छ -
उत्तर प्रतिलोम विवाह
गणेशको पत्नीहरुको नाम के-के हो -
उत्तर ऋििद्ध र सिद्धि
महादेवको बाहन साँढे हो भने वायुको वाहन के हो -
उत्तर मृग
बलबाहुको नाम अरनिको भनि राखिदिने ब्यक्ति कोहुन्- उनि कुन देशका थिए -
उत्तर चीनका सम्राट कुब्ला खाँ
इन्द्रको वाहन ऐरावत हात्ती हो भने शनिको बाहन के हो -
उत्तर गिद्ध
मदर टेरेसाको जन्म कहिले र कहाँ भएको थियो -
उत्तर सन् १९१० अल्वानियाँ
क्यूजJanuary 4, 2006 10:47 am
Comments »
The URI to TrackBack this entry is: http://quizmaster.blogsome.com/2006/01/04/quiz-no-5/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>