अर्काकी स्वास्नी लानेलाई जार भनिन्छ भने विवहा पर्ुव गर्भ रहि विवहा पश्च्चात जन्मने वच्चालाई के भनिन्छ -
उत्तर सहोदज
भैपरि आउने र पर्व विदा बर्षा कति - कति दिन लीन सकिन्छ -
उत्तर ६,६ दिन (more…)
नेपल टेलिकमले कहिलेबाट अन्तराष्ट्रिय र राष्ट्रिय टं्रक सेवाको महसुस दरमा परिमार्जन गरेको हो -
उत्तर २०६२ साल जेष्ठ ३ गतेबाट
निजामति कर्मचारीले घर विदा कुन आधारमा पाउछन् -
उत्तर काम गरेको प्रत्येक १२ दिनको १ दिनको दरले
सगरमाथाको चुचुरोमा विवाह बन्धनमा बाँधिने पहिलो युगल जोडी मोनी मुलेपती र पेम्वा दोर्जी शर्ेपा कहिले विवाह बन्धनमा बाँधिएका थिए -
उत्तर २०६२ साल जेष्ठ १६ गते
निजामती कर्मचारीलाई कति प्रकारको विदा दिइन्छ -
उत्तर ७ प्रकार - क) भैपरि आउने र पर्व ख, घर विदा ग, विरामी घ, प्रसुति ङ,किरिया, च, अध्ययन छ, असाधारण विदा)र्
कर्मचारीको अनिवार्य अवकास हुने उमेर कति हो -
उत्तर ५८ वर्षपुरा (more…)
“Kaun Banega Crorepati Dweetiya”
We have our famous friend Santa Singh qualifying for the hot seat.
( He pressed the buttons by accidentally and managed to qualify )
Amitabh Bachchan : OK Santa I congratulate you for this opportunity here with us.
Santa : Oh ji Wahe guru da khalsa wahe guru di fateh. Chak denge phatte aaj.
Tusi start karo ji.
AB : OK Santa this is your first question for 1000
Rs. - ‘Which state has the largest sikh population ?’ and your options are :
A. Punjab
B. Punjab
C. Punjab
D. Punjab (more…)
NESOCA Nepal
The 35th National Table Tennis Contests, held in Pokhara covered hall, concluded Friday, January 13, 2006. The final results are as follows.
Muna Basukala won Nepal No. 1 Championship by defeating Defending Champion Sandhya Shakya.
Rabindra Shakya won Nepal No. 1 Championship by defeating Defending Champion Rajendra Kapali.
Rabindra Shakya and Rajendra Kapali won Men’s Doubles Final against Shiva Sunder and Mohan Das.
Swechchha Nembang and Geeta won Women’s Doubles Final against Sandhya Shakya and Navita.
Sandhya Shakya and Gopal won Mixed Doubles Final against Muna Basukala and Shiva Sunder.
Swechchha Nembang won Girls’ Junior Championship by defeating Elisa Shrestha.
Ajaya Suwal won Boys’ Junior Championship by defeating Amar Malla.
Cheers to all winners. May Ghyo Chaku Sanhu add more stamina and zeal to them.
Value of democracy to LITERACY & EDUCATION IN Nepal
Growth of Literacy Rate
Literacy Category
1981
1991
2001
Overall Literacy
23.3%
39.6%
54.1%
Female Literacy
12.0%
25.0%
42.8%
Growth of Educational Attainment (Level Passed)
Level of Attainment
1981
1991
2001
Informally Literate
4.42%
5.50%
4.73%
Primary Level
11.39%
16.15%
22.65%
Secondary Level
4.80%
8.88%
16.54%
Intermediate Level
1.23%
2.88%
7.65%
Graduate/PostGraduate
0.39%
0.64%
1.84%
Unspecified Level
—–
1.80%
0.68%
Overall (more…)
विश्वको चिनीको भाँडो भनेर कुन देशलाई जनाउछ -
उत्तर क्युवा
नेपालमा मात्र पाईने चराको नाम के हो -
उत्तर काँडे भ्याकुर
कानको फोहोरलाई काने गुजी भनिन्छ भने नाकको फोहोरलाई के भनिन्छ-
उत्तर कुकुर सुली
जानकी मन्दीरको अर्काे नाम के हो -
उत्तर नौलाखे
कुन्तीको जेठो नातीको नाम के थियो -
उत्तर घटोत्कच
चार बेदमध्य सबैभन्दा पछि रचना गरिएको बेद कुन हो -
उत्तर अथर्व बेद
बुढी औंलाको रौं लाई के भनिन्छ -
उत्तर छुसी
प्रजातन्त्र पर्ुनस्थापना पछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रि को भएको थियो -
उत्तर कृष्णप्रसाद भट्टर्राई
महाभारतमा दिब्य दृष्टी देख्ने व्यक्ति को हो -
उत्तर संजय
मर्नु पुन जन्मनु हो यो भनाई कसको हो -
उत्तर सहिद शुक्रराज शास्त्री
ब्यासले महाभारत काब्य लेखेर पुरा गरेपछि र्सवप्रथम कसलाई कण्ठ गराएका थिए -
उत्तर सुकदेव
विश्वको सबै भन्दा लामो पर्खाल कुन हो र कहां छ-
उत्तर ग्रेटवाल, चिन
बिधुवाले लगाउने धातुको चुरालाई के भनिन्छ -
उत्तर रैया
संन्सारको सबै भन्दा लामो पुल कुन हो र कहाँ छ -
उत्तर आकासी काईको, जापान
कुन पञ्छीले वच्चा जन्माउछ -
उत्तर चमेरा
प्रशिद्ध -गेरु) खरिढुङ्ग खानी नेपालको कुन जिल्लमा पर्दछ -
उत्तर सिन्धुपाल्चोक
काठमाण्डौ देखी विरगञ्ज सम्मको राजमार्गलाई कुन नामले चिनिन्छ -
उत्तर त्रिभुवन राजपथ
कुन स्थान देखी कुन स्थान सम्मको राजमार्गलाई वी.पी राजमार्ग भन्दछ -
उत्तर वनेपा देखी वर्दिवास
टेलिभिजनको आविस्कार कति सालमा भएको हो -
उत्तर १९४४ मा
विश्वको सवै भन्दा अग्लो चराको नाम केहो -
उत्तर अश्टि्रच
कुकुरको वच्चालाई छाउरा छाउरी भनिन्छ भने हात्तिको वच्चालाई के भनिन्छ -
उत्तर छावा
कुन देवतालाई हिन्दु र बौद्ध धर्म दुबैको साझा देवता मानिन्छ -
उत्तर मछिन्द्रनाथ
नेपालको प्रसिद्ध मन्दिर मनकामनामा कुन जातिको पूजारी रहेने परम्परा छ -
उत्तर मगरजाति
हालसम्म कुनै युद्धमा भाग नलिएको राष्ट्र कुन हो -
उत्तर स्वीटजरल्याण्ड
रोपाईमा बजाँउने बाँजालाई के भनिन्छ -
उत्तर बेठी
सबै भन्दा छिटो बढ्ने बनस्पती कुन हो -
उत्तर बाँस
बुद्धले लगाउने बस्त्रलाई के भनिन्थ्यो -
उत्तर चिवर
कुन ब्यक्तिले चारैतिर बराबर देख्दछ -
उत्तर अन्धो
नेपालकी प्रथम महिला न्यायाधीश को हुन् -
उत्तर शारदा श्रेष्ठ
नेपालले र्सार्कको कति प्रतिशत खर्च ब्यहोर्दछ -
उत्तर ११.३५ प्रतिशत
कमलको फूललाई के को प्रतीक मानिन्छ -
उत्तर शिक्षा र सभ्यता
२०५८ सालको नविन पुरस्कार कसलाई प्रदान गरियो -
उत्तर हास्यकलाकार गोपालराज मैनाली
नेपालमा एस.एल.सी. वोर्डको स्थापना कहिले भएको हो -
उत्तर वि.सं. १९९०
महादेवका तीन नेत्रका प्रतीकको रुपमा कस-कसलाई मानिन्छ -
उत्तर अग्नि, र्सर्ूय र चन्द्र
पञ्चकन्या भन्नाले कस-कसलाई बुझाउछ -
उत्तर तारा, कुन्ती, अहिल्या, द्रौंपती र मन्दोदरी
माथिल्लो जातकी केटी र तल्लो जातको केटोबीच हुने विवाहलाई के भनिन्छ -
उत्तर प्रतिलोम विवाह
गणेशको पत्नीहरुको नाम के-के हो -
उत्तर ऋििद्ध र सिद्धि
महादेवको बाहन साँढे हो भने वायुको वाहन के हो -
उत्तर मृग
बलबाहुको नाम अरनिको भनि राखिदिने ब्यक्ति कोहुन्- उनि कुन देशका थिए -
उत्तर चीनका सम्राट कुब्ला खाँ
इन्द्रको वाहन ऐरावत हात्ती हो भने शनिको बाहन के हो -
उत्तर गिद्ध
मदर टेरेसाको जन्म कहिले र कहाँ भएको थियो -
उत्तर सन् १९१० अल्वानियाँ
रावणले सीतालाई कुनठाँऊबाट हरण गरेको थियो -
उत्तर पञ्चवटी
सन २००३ को विश्व जनसंख्या दिवसको नारा के थियो -
उत्तर “एक अर्व किशोर किशोरी, स्वास्थ्य सेवा सूचनाको आधार”
त्यो कुन देश हो जहाँ विहे गर्नु भन्दा पहिले एउटा वच्चा जन्माउनै पर्छ -
उत्तर भियतनाम
भिक्टोरिया क्रस पाउँने प्रथम नेपाली को हुन् -
उत्तर कुलवीर थापा
बुढासुब्बामन्दीरमा के को बलि दिइन्छ -
उत्तर सुंगुरका
विश्वकी प्रथम महिला प्रधानमन्त्रिको नाम के हो - र उनी कुन देशकी नागरिक हुन् -
उत्तर शिरिमाओ वन्दरानायके, श्रीलंका
नेपालमा सबै भन्दा कम उमेरमा सवारी साधन चलाउने व्यक्ति को हुन् -
उत्तर आवश्यक सिंह -६ बर्ष९ महिना)
विश्वको सबै भन्दा धेरै पर्यटकहरु भित्र्याउने राष्ट्र कुन हो -
उत्तर प|mान्स
पाटनमा भएको श्री कृष्ण मन्दिरको गजुर कति ओटा छ -
उत्तर २१
राष्ट्रिय सभामा कतिजना सदस्यहरु रहने प्रावधान छ र तिनिहरु कसरी निर्वाचित हुन्छन -
उत्तर ६० जना, ३५ जना प्रतिनिधि सभाबाट, १० जाना राजाबाट नियुक्ती र १५ जाना विभिन्न ५ विकास क्षेत्रबाट
नेपाल राण्ट्र बैंकले रु २५० को नोट कुन उपलक्ष्यमा निष्कासन गरेको हो -
उत्तर श्री ५ महाराजाधिराज बीरेन्द्र विरविक्रम शाहदेवको गद्धिआरोहण रजत महोत्सवका अवसरमा
नेपालमा फोन अंकमा कहिले देखि एक अैक थप गरिएको हो -
उत्तर २०६० जेष्ठ ५ गते
संसदमा पेश गरेको मस्यौदालाई के भनिन्छ -
उत्तर विद्येयक
नेपालको पहिलेा संस्कृत पाठशाला कुन हो -
उत्तर षडानन्द पाठशाला, दिङ्गला -भोजपुर)
पञ्चमृत भित्र के के पर्दछन् -
उत्तर गाईको दुध, दही, घ्यिू, मह र सक्खर
बीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र कुन देशको सहयोगमा निर्माण भएको हो त्यो कहाँ छ -
उत्तर मित्रराष्ट्र चिन सरकारको सहयोगमा, काठमाण्डौ बानेश्वरमा
पञ्चैबाजा भित्र कुन कुन बाजाहरु पर्दछन् -
उत्तर दमाहा, शहनाई, नरसिंगा, झयाली र ट्याम्को
शब्दकोश लेख्ने व्यक्तिलाई अंग्रजीमा के भनिन्छ -
उत्तर ल्याम्सिकोग्राफर
महाराज यूधिष्ठिरकी द्रौंपदी बाहेक अर्की रानी थिइन्, उनको नाम के हो -
उत्तर देवीका
नेपालका प्रथम राष्ट्र बैंकका गमर्नर को हुन् -
उत्तर हिमालय शमशेर ज.व.रा.
Roshan B.K
Qatar, Doha
Some useful full form of shortcut
AAA= American Anthropological Association
BBB= Better Business Bureau
CCC= Consumer Credit Counseling
DDC= District Development Committee
DDD= Data Display Debugger
EEE=Electronic Educational Environment
FFF=Future of Freedom Foundation
GGG=Great Glorious Grapevine
HHH= Hotter’N Hell Hundred
IGC= International Green Cross
III= Insurance Information Institute
INLS= International Nepali Litreary Society
JJJ= JOHN JOHN JESSE
KKK= Klu Klux Klan
LLL= Life Long Learning
LOVE= Lake Ocean Valley End
MMM= Marshall Macklin Monaghan
NCC= National Coordination Committee
NCPM= National Coalition of Prison Ministries, National Centre for Project Management
NNN= Northwestern News Network
NRNA= Non-Resident Nepali Association
OOO= Openoffice.Org
PPP= Purchasing Power Parity
QQQ= Quotidian Quotable Quote
RNAC= Royal Newcastle Aero Club, Royal Nepal Airline Corporation
RRR= Royal Raymond Rife
RSS= Rastriya Samachar Samittee
Happy New year 2006. Quiz Master
शुशिल क्षेत्री
पोखरा
१, शून्य समय कस्तो समय हो -
उत्तर संसदको सदन भित्र प्रश्नोत्तर समय लगत्तै पछिको समयलाई शून्य समय भनिन्छ ।
२, South Asia Patnarship मा कति ओटा देशहरु रहेका छन् -
उत्तर ६ ओटा -नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र क्यनडा)
३, विश्व प्रशिद्ध नेपोलियन वोनापार्ट कुन देशका नागरिक हुन -
उत्तर प|mान्स
४, नेपालमा र्सव प्रथम कम्प्यूटरको प्रयोग कहिले गरिएको थियो -
उत्तर २०२८ सालको राष्ट्रिय जनगणनामा
५, नेपालको केन्द्रिय बैंकलाई नेपाल राष्ट्र बैंक भनिन्छ भने, पाकिस्तानको केन्द्रिय बैंकलाई के भनिन्छ -
उत्तर सेन्ट्रल बैंक अफ सिलोन
६, क्रेडिट कार्ड लागु गर्ने नेपालमा प्रथम वैंक कुन हो -
उत्तर हिमालयन वैंक
७, संयुक्त राष्ट्र संघका महासचिव कोफि अन्नान कुन देशका नागरिक हुनुहुन्छ -
उत्तर घाना
८, नेपालमा खुलेको प्रथम वैदेशीक वैंक कुनहो -
उत्तर नेपाल अरव वैंक
९, राज परिषद स्थायी समितिमा को-को पदेन सदस्य हुन्छन् -
उत्तर प्रधान मन्त्री, प्रधान न्याधिस, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र बडागुरु ज्यू
१०, नेपाली नागरिकहरुको मौलिक हकहरुको उल्लेख नेपाल अधिराज्यको संविधान २०४७ को कति औं भागको कति धारा देखि कति धारा सम्म उल्लेख गरिएको छ -
उत्तर भाग ३ को धारा ११ देखि २३ सम्म
११, रेयूकाई नेपालद्वारा आयोजित १० औं युवा वक्तृत्वकला प्रतियोगिता काठमाण्डौमा कहिले भएको थियो -
उत्तर १३ मंसिर २०५१
१२, र्सार्कको प्रतिक ७ परेवा चिन्हहरुले के बुझाउछ -
उत्तर ७ राष्ट्रको शान्ति, विकास, सदभाब र सहयोग
१३, काठमाण्डौका चार नारायणहरु के के हुन -
उत्तर चागु नारायण, विचंकु नारायणर्,र् इचंखु नारायण र शेष नारायण
१४, विश्वमा सवै भन्दा वढी वोलिने भाषा कुन हो -
उत्तर चाईनिज
१५, नेपाल टेलिभिजनले वनाएको संस्कृत भाषाको पहिलो टेलिश्रृङ्खला कुन हो -
उत्तर गुरु दक्षिणा
१६, नेपाल विद टोनी हागनको कति वर्षो उमेरमा कहिले निधन भएको थियो
उत्तर ८६ वर्ष-२०६० वैशाख ६)
१७, हालसम्म नेपाल सरकारले विदेशीलाई सम्मानार्थ नेपाली नागरिकता कतिजनालाई दिइएकोछ -
उत्तर एक -एडमण्ड हिलारी)
१८, यि ठाउहरु के का लागी प्रशिद्व छन - भक्तपुर, भोजपुर, पाल्पा, बागलुङ्ग र्रर् इलाम
उत्तर दहि, खुकुरी, टोपी, राडी पाखी र चिया
१९, राष्ट्रिय जनगणना २०५८ कति औं राष्ट्रिय जनगणना हो -
उत्तर दशौं
२०, नेपालमा कति प्रकारका अदालतहरु छन् र ति के-के हुन -
उत्तर ३ ओटा जील्ला, पुनरावेदन र सर्वोच्च अदालत