प्रतिक्षा , काठमाण्डौ
२ खुट्टा भएर पनि हिड्न नजान्ने चरा कुन हो -
उत्तर भंगेरा
माओवादी द्धारा राजधानीमा शस्त्र प्रहरी महनिरिक्षक कृष्ण मोहन श्रेष्ठको हत्या कहिले गरेको थियो -
उत्तर २०६० साल माघ १२ गते
माओवादी द्धारा आधार इलाका निर्माण को नयाँ कार्यक्रम घोषण कहिले गरेका हो -
उत्तर २०५५ कार्तिक १० गते
मर्यादा क्रम अनुसार पहरी महा निरिक्षक कति औं स्थानमा पर्दछ -
उत्तर ५० औ्र स्थानमा
श्री ५ राजा र राज परिवारका सदस्यहरुको अगाडी लेखीन्छ भने श्री ४ र श्री ६ क-कसको अगाडी लेखीन्छ -
उत्तर श्री ४ शत्रु पक्ष र श्री ६ आमा वुवा र गुरुको अगाडी
कृष्णको माता पिताको नाम के हो -
उत्तर देवकी र वासुदेव
आम निर्वाचन २०५६ मा कति जना महिलाहरुले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका थिए -
उत्तर १२ जना
जनताको कमनिष्ट भनेर कस्लाई चिनिन्छ -
उत्तर पुष्पलाल
शिद्ध पशुपतिनाथको पन्दीर कस्ले वनाउन लगाएको हुन् -
उत्तर प्रचण्डदेवर्
खर्च निकासा दिने कार्यलयको पुरानो नाम के हो -
उत्तर कौशि तोपखाना
राणाकालमा मान्छे र पशुहरुको रर्ेकर्ड राख्ने कार्यलयलाई के भनिन्थ्यो -
उत्तर सेन्सस गोश्वरा
नेपालाको मर्यादा क्रम अनुसार प्रधान मन्त्री कति औं स्थानमा पर्दछ -
उत्तर १० औ्र स्थानमा
भगवान विष्णुको कति अवतार छन् -
उत्तर २४ अवतार
वार ७ महिला १२ हुन्छ भने नक्षेत्र र दिक्माल कति कति हुन्छ -
उत्तर २७ र ७
बहुदलीय आधारमा प्रजातन्त्र पुन स्थापना पश्चातको पहिलो आम निर्वाचन कहिले सम्मन्न भएको थियो -
उत्तर २०४८ साल बैशाख २९ गते
फ्याफुल्ला पुरस्कार कुन क्षेत्रका लागी प्रदान गरिन्छ -
उत्तर तामाङ्ग भाषा, साहित्यमा योगदान गरे वापत
३ पुस्ता लगाएर बनाएको नेपालको प्रशिद्व मन्दीर कुन हो -
उत्तर महाबौद्व
५०० र १००० लाई रोमन अक्षरमा लेख्दा कति कति लेखिन्छ -
उत्तर डि र एम
सात दिने पुराणलाई सप्ताह भनिन्छ भने नौ दिने पुराणलाई के भनिन्छ -
उत्तर नवाह
नेपालको सव भन्दा ठूलो नक्साको लम्बाई चौर्डाई कति छ -
उत्तर लम्बाई १४ मिटर चौर्डाई ६ फिट यो नेपाल विद अ. टोनी हेगनले बनाएका हुन् ।
सर्वोत्कृष्ट इमेज अवार्ड २०६१ ग्ाायन तर्फरामकृष्ण ढकालले प्राप्त गरेको थिए भने अब भन्नुहोस उक्त अवार्ड कुन गित मार्फ पाएको थियो -
उत्तर बचन तोडे ……….