क्यूजDecember 31, 2005 5:26 am

प्रतिक्षा , काठमाण्डौ

२ खुट्टा भएर पनि हिड्न नजान्ने चरा कुन हो -
उत्तर भंगेरा
माओवादी द्धारा राजधानीमा शस्त्र प्रहरी महनिरिक्षक कृष्ण मोहन श्रेष्ठको हत्या कहिले गरेको थियो -
उत्तर २०६० साल माघ १२ गते
माओवादी द्धारा आधार इलाका निर्माण को नयाँ कार्यक्रम घोषण कहिले गरेका हो -
उत्तर २०५५ कार्तिक १० गते
मर्यादा क्रम अनुसार पहरी महा निरिक्षक कति औं स्थानमा पर्दछ -
उत्तर ५० औ्र स्थानमा
श्री ५ राजा र राज परिवारका सदस्यहरुको अगाडी लेखीन्छ भने श्री ४ र श्री ६ क-कसको अगाडी लेखीन्छ -
उत्तर श्री ४ शत्रु पक्ष र श्री ६ आमा वुवा र गुरुको अगाडी
कृष्णको माता पिताको नाम के हो -
उत्तर देवकी र वासुदेव
आम निर्वाचन २०५६ मा कति जना महिलाहरुले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका थिए -
उत्तर १२ जना
जनताको कमनिष्ट भनेर कस्लाई चिनिन्छ -
उत्तर पुष्पलाल
शिद्ध पशुपतिनाथको पन्दीर कस्ले वनाउन लगाएको हुन् -
उत्तर प्रचण्डदेवर्
खर्च निकासा दिने कार्यलयको पुरानो नाम के हो -
उत्तर कौशि तोपखाना
राणाकालमा मान्छे र पशुहरुको रर्ेकर्ड राख्ने कार्यलयलाई के भनिन्थ्यो -
उत्तर सेन्सस गोश्वरा
नेपालाको मर्यादा क्रम अनुसार प्रधान मन्त्री कति औं स्थानमा पर्दछ -
उत्तर १० औ्र स्थानमा
भगवान विष्णुको कति अवतार छन् -
उत्तर २४ अवतार
वार ७ महिला १२ हुन्छ भने नक्षेत्र र दिक्माल कति कति हुन्छ -
उत्तर २७ र ७
बहुदलीय आधारमा प्रजातन्त्र पुन स्थापना पश्चातको पहिलो आम निर्वाचन कहिले सम्मन्न भएको थियो -
उत्तर २०४८ साल बैशाख २९ गते
फ्याफुल्ला पुरस्कार कुन क्षेत्रका लागी प्रदान गरिन्छ -
उत्तर तामाङ्ग भाषा, साहित्यमा योगदान गरे वापत
३ पुस्ता लगाएर बनाएको नेपालको प्रशिद्व मन्दीर कुन हो -
उत्तर महाबौद्व
५०० र १००० लाई रोमन अक्षरमा लेख्दा कति कति लेखिन्छ -
उत्तर डि र एम
सात दिने पुराणलाई सप्ताह भनिन्छ भने नौ दिने पुराणलाई के भनिन्छ -
उत्तर नवाह
नेपालको सव भन्दा ठूलो नक्साको लम्बाई चौर्डाई कति छ -
उत्तर लम्बाई १४ मिटर चौर्डाई ६ फिट यो नेपाल विद अ. टोनी हेगनले बनाएका हुन् ।
सर्वोत्कृष्ट इमेज अवार्ड २०६१ ग्ाायन तर्फरामकृष्ण ढकालले प्राप्त गरेको थिए भने अब भन्नुहोस उक्त अवार्ड कुन गित मार्फ पाएको थियो -
उत्तर बचन तोडे ……….

क्यूजDecember 28, 2005 7:43 am

Dear viewer, reader, well wisher
Sweet touch and Namaskar.
First of all I would like to well come you in this first on line general knowledge site. We are viewing , reading many types of sites we read daily many more news, articles, poem, etc even we are unable to keep in our mind. If some body asks a small question also we are unable to reply. Many stories we have listened about greatest person also had to excuse because of small mistake. We are trying our best to provide you past, present and future general know ledges in different subjects such as (History, Science, Geography, IT, Cultural, Political, Literary, Technology, Sport, IQ etc in many more)
Dear viewer and reader
If you also want to list your name here send us your 25 questions and answer of general knowledge in any subject. Your name will be broadcast in this site. And don’t forget to send your suggestions, comments to go a head in proper way.

Hope that this site will help you to increase your general knowledge and fresh mind.

Waiting your response soon.

With best regards
Quiz master
Nepal

नेपालमा मानाङ्क मुद्रा कुन शासकको पालामा प्रचलनमा ल्याइएको थियो -
उत्तरः मानदेब
शंखधर साख्वालाई राष्ट्रिय विभूति कहिले घोषणा गरिएको हो -
उत्तर २०५६ फाल्गुण
नेपालको पहिलो प्रजातान्त्रीक प्रधान मन्त्री को हो - जो जनता बाट चुनिएका थिए -
उत्तर वि. पी. कोइराला
श्री ५ विरेन्द्रले कति सालमा राज्य आरेाहण गरेका थिए -
उत्तर २०२८ साल
अमेरिकाको विश्व व्यापार केन्द्रको जुम्लाह भवन र रक्षा मन्त्रालय पेन्टागनमा विमान कहिले ठोक्याईएको थियो -
उत्तर्रर् इ.सं.२००१ सेप्टेम्वर ११ मा
नेपलको पर्ूव पश्चिमको लर्म्बई र उत्तर दक्षिणको चौर्डाई कति छ -
उत्तर लम्बाई ८८५ कि.मी र चौर्डाई अधिकतम् २४१ कि.मि र न्यूनतम् १४५ कि.मि सदर १९३ कि.मि ।
विश्वकै सबैभन्दा ठुलो खाडी कुन हो -
उत्तर मेक्सिको खाडी
नेपालको पहिलो जलविद्युत केन्द्र कुन हो -
उत्तर फर्पिङ्ग
नेपालको सव्ौ भन्दा ठूलो र सानो जिल्ला कुन कुन हुन -
उत्तर डोल्पा र भक्तपुर
नेपालमा र्सवप्रथम सुर्योदय हुने ठाँऊ कुन हो -
उत्तर श्रीअन्तु डाँडा -इलाम)
नेपालको उत्तरी सिमा हिमालय देखि दक्षिण महाभारत पर्वत सम्म फैलिएको एक मात्र जिल्ला कुन हो -
उत्तर धादिङ्ग
सतासि, अठासि उनानअसिमा कुन ठुलो कुन ठूलो -
उत्तर अठासी
पोखराको विचमा के छ -
उत्तर ख
उति वज्न उति मिनेट बाँकि लामो र्सर्ुइ घण्टा र्सर्ुइ माथि हुदा कति वज्दछ -
उत्तर १० बज्न १० मिनेट बाँकि
क देखि ज्ञ सम्म ३६ ओटा हुन्छन भने ए,वि,सि,डि मा कति ओटा अक्षरहरु हुन्छन् -
चार ओटा
१० ओटा टाउको र ३२ ओटा खुट्टा कतिजाना मान्छे र घोडाको हुन्छ -
उत्तर ४ जाना मान्छे र ६ ओटा घोडाको
प्रश्न यो छ की उत्तर के हो -
उत्तर दिशाजति तान्यो उति छोटिने के हो -
उत्तर चुरोट तानेको
पाँच भाई हर्ेर्ने एक भाई नाच्ने के हो-
उत्तर खैनि माडेको
भुँ भुँ गर्छ भमरा होईन, कानमा जनाई छ बाहुन होईन के हो -
उत्तर पानि घट्ट
ूखो - खो खेलमा कती जना खेलाडी हुन्छन् -
उत्तर ९ जना
टेवल टेनिसको बललाई के भनिन्छ -
उत्तर पिङ पोङ
पाँचौ बिष्वकप फुटबलमा कतिवटा आत्मघाती गोलहरु भएका थिए -
उत्तर ५ वटा
आठौं साफ गेमको नारा र गीतका रचनाकार को हुन् -
उत्तर चेतन कार्की
कुन जनावरको रिसाएको वेला रातो पसिना आउछ -
उत्तर गैडा

Free Web Site Counters
Free Web Site Counters पहिलो अन लाईन सामान्य ज्ञान ब्लगमा तंपाईलाई हार्द्विक स्वागत छ ।_ हेलो क्यूज मास्टर Email us :- quizmaster1@gmail.com